‘ह्वाइट आउट’ अवस्थाले अल्टिच्युड एयर हेलिकप्टर दुर्घटना भएको निष्कर्ष
काठमाडौँ। सोलुखुम्बुको लोबुचे क्षेत्रमा गत १२ कात्तिक २०८२ मा भएको अल्टिच्युड एयर को ‘९एन-एएमएस’ दर्ता नम्बरको हेलिकप्टर दुर्घटना ‘ह्वाइट आउट’ अवस्थाका कारण भएको निष्कर्ष सार्वजनिक गरिएको छ। दुर्घटनापछि गठित जाँच...