मुख्यमन्त्री शाहको ह्वाट्सएप ह्याक, रकम नपठाउन सचिवालयको आग्रह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको ह्वाट्सएप अकाउन्ट ह्याक भएको पुष्टि भएको छ। ह्याकरहरूले यस अकाउन्टमार्फत विभिन्न व्यक्तिलाई सन्देश पठाउँदै रकम माग्ने प्रयास गरेको पाइएको छ। मुख्यमन्त्रीका प्रमुख...