३० दिनभित्र राष्ट्रिय सदाचार नीति ल्याइँदै
काठमाडौँ । बालेन नेतृत्वको सरकारले सदाचार प्रवर्द्धन, सूचनादाताको संरक्षण (ह्विसलब्लोअर प्रोटेक्सन) तथा हित/स्वार्थको द्वन्द्व व्यवस्थापनका लागि ३० दिनभित्र राष्ट्रिय सदाचार नीति जारी गर्ने भएको छ। शासकीय सुधारअन्तर्गत सरकारले सम्बन्धित कानुन...