विद्युत् प्रसारणमा पहिलो पटक ‘ह्वीलिङ चार्ज’, निजी क्षेत्रलाई व्यापारसम्म पुग्ने बाटो
काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क अर्थात् ‘ह्वीलिङ चार्ज’ निर्धारण गरिएको छ। यससँगै विद्युत् उत्पादनमा केन्द्रित निजी क्षेत्रलाई प्रसारण प्रणाली प्रयोग गर्दै...