२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा संयुक्तले जयदेव जोशीलाई मन्त्री बनाउने

अ+ अ-

२४ साउन, काठमाडौं । नेकपा संयुक्तले प्रचण्ड सरकारमा सांसद जयदेव जोशीलाई मन्त्री बनाउने तयारी गरेको छ ।

गणेश साह नेतृत्वको नेकपा संयुक्तलाई सरकारमा समेट्न प्रमुख सत्ता साझेदार नेकपा संयुक्तलाई सरकारमा सामेल गर्न सहमत छन् ।

नेकपा संयुक्तले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा नै कांग्रेस र माओवादीलाई साथ दिएको थियो ।

नेताहरुका अनुसार प्रचण्ड सरकारमा संयुक्तलाई एउटा मन्त्रालय दिने तयारी छ । मन्त्रालय भने टुंगिएको छैन । भूमिसुधार र वातावरण मध्ये एक मन्त्रालय संयुक्तले पाउने सम्भावना छ । स्रोतका अनुसार अब हुने मन्त्रिपरिषद् विस्तारमा संयुक्तबाट सांसद जोशीलाई समेट्ने पक्का छ ।

जोशी संयुक्तका संसदीय दलका नेता हुन् । संसदमा संयुक्तका तीन सांसद छ ।

0 Comments