रास्वपाका १४ केन्द्रीय विभागमा प्रमुख मनोनयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना विभिन्न १४ वटा केन्द्रीय विभागका प्रमुखहरू मनोनयन गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १४ वटा विभागमा प्रमुख र एउटा विभागमा उपप्रमुख...