२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन पर्यवेक्षकलाई सहयोगी भूमिका खेल्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधिलाई स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

‘स्थानीय तह निर्वाचन २०७४ को पर्यवेक्षण निर्देशिका’ बारे पर्यवेक्षण गर्दै आएका सरोकार भएका संस्थासँगको अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले विगतको अनुभवलाई आधार मानेर स्थानीय तहको निर्वाचनको पर्यवेक्षणको गुणस्तरीयतामा जोड दिन आग्रह गरे । यादवले यस पटक ७४४ स्थानीय तहका छ हजार छ सय ८० वडाबाट प्रतिनिधि निर्वाचित हुने जानकारी दिए । उनले भने, “हरेक वडाबाट महिला, दलित, सीमान्तकृतको प्रतिनिधित्व हुने व्यवस्था भएकाले पर्यवेक्षण गर्ने संस्थाले पनि पर्यवेक्षण प्रतिनिधि छनोट गर्दा समावेशी पक्षलाई ध्यान दिनुहोला ।” रासस

0 Comments