२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिटक्वाइनको कारोबारमा इ–सेवा पनि

अ+ अ-

काठमाडौं । अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको इ–सेवाबाट नेपालमा अवैध क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार भइरहेको पत्ता लागेको छ । संसारको कुनै पनि राज्यले स्वामित्व नलिएको, कुनै पनि निकायमा सुरक्षण नभएको तथा नेपालमा प्रतिबन्धित यस्तो मुद्रा इन्टरनेटमा खरिद बिक्री गरेर फाइदा लिने गरिएको छ ।

कुनै जमानामा गोल्डक्वेस्ट र पछि युनिटीजस्तै गैरकानुनी सञ्जालबाट कारोबार हुने बिटक्वाइन खरिद गर्दा ई–सेवामार्फत भुक्तानी हुने गरेको बिट सेवाको वेबसाइटमै उल्लेख छ । बिट क्वाइनको कारोबारलाई नेपाल सरकार र राष्ट्र बैंकले अबैध भनेका छन् ।

सञ्चार माध्यममा समाचार आएपछि यसका सातजना कारोबारी पक्राउ परेका छन् । बिटक्वाइन माइनिङ (उत्पादन) भइरहेको कार्यशालामा पनि प्रहरीले हस्तक्षेप गरिसकेको छ ।

‘भर्चुअल मनि’ किन बेच गरेर जुवाको शैलीमा फाइदा लिनेहरुले फैलाएको यो कारोबारमा इ–सेवाको सहकार्य रहेको तथ्य बिट सेवाको आधिकारीक वेवसाइटमा नै उल्लेख छ । तर, फलोअप समाचार र प्रहरी हस्तक्षेप बढेपछि बिट सेवाको अनलाइन अचानक ‘डाउन’ गरिएको छ ।

नेपालमा ई–सेवा र लन्डनमा केन्द्रीय कार्यालय रहेको अनलाइन पेमेन्ट गेटवे ‘स्क्रिल’ बाट बिट क्वाइनको कारोबार हुदैं आएको छ । स्क्रिलले बिटक्वाइन स्वीकार गर्दछ भने ई–सेवाले डलर र नेपाली रुपैयाँ स्वीकार गरी बिटक्वाइन खरिदको सुविधा दिने गरेको छ । केही बैंकले पनि विट क्वाइनका कारोबारीको रकम आदान प्रदान गराइरहेको भेटिएको छ । तर उनीहरुमाथि राष्ट्रबैंकको नजर परेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments