सभामुख अर्याल तान्जानिया प्रस्थान, यस्तो छ भेटवार्तालगायतको कार्यक्रम तालीका
काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आइपियु) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानियातर्फ प्रस्थान गरेका छन् । सभामुख अर्याल आज साँझ...