२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकार बाँडफाँटमा कामपा र जिशिकाको हानथाप

अ+ अ-

काठमाडौं । विद्यालय शिक्षाको अधिकार हस्तान्तरण गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र जिल्ला शिक्षा कार्यालयबीच हानथाप भएको छ ।

संविधान र स्थानीय तह सञ्चालन तथा व्यवस्थापन गर्न बनेको ऐनअनुसार माध्यमिक तहसम्मको शिक्षाको अधिकार आफूलाई हस्तान्तरण गर्न महानगरपालिकाले जिल्ला शिक्षा कार्यालयलाई पत्रमार्फत बारम्बार अनुरोध गरिरहेको छ ।

जिशिकाले भने आफूहरू शिक्षा ऐन र नियमावलीअनुसार सञ्चालन रहेको र उक्त ऐनमा उल्लेख व्यवस्थाविपरीत अधिकार हस्तान्तरण गर्न कठिन भएको दावी गर्दै आनाकानी गरिरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments