२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहलाई थप ९ अर्ब

अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयले चार दिनयता मात्रै संघ र प्रदेशसभा चुनाव सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायलाई नौ अर्ब निकासा गरेको छ ।

सुरक्षा प्रबन्धका लागि अर्बौ खर्च भइरहे पनि मुलुकको सुरक्षा अवस्था भने सुदृढ हुन सकेको छैन । विभिन्न जिल्लामा उम्मेदवारलक्षित बम विस्फोट हुने क्रम बढ्दो छ ।

अर्थ मन्त्रालयले सोमबार मात्रै संघ र प्रदेशसभा चुनावका लागि सुरक्षा निकायलाई तीन अर्ब ९७ करोड रुपैयाँ निकासा गरेको हो । यसअघि अर्थले गृह मन्त्रालयलाई पाँच अर्ब रुपैयाँ निकासा दिएाके थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments