२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासचिव दिपेन्द्र चलाउने पक्राउ

अ+ अ-

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टि (विप्लव) निकट अखिल क्रान्तिकारीका महासचिव चलाउनेलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो र कमलपोखरीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार काठमाडौंको हातिबारबाट पक्राउ गरेको हो । चलाउनेलाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।

महासचिव चलाउनेमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

कोठामा प्रहरीको छापा

चलाउने पक्राउ लगत्तै उनी बस्दै आएको बालाजुस्थित कोठामा प्रहरीले छापा मारेको छ । राति करीब ८ बजेतिर आएका सादा पोसाकका प्रहरीले चलाउनेको कोठामा छापा मारी केही सामानहरु समेत लगेका छन् ।

यस क्रममा उनका ११ वर्षिया छोरालाई सोधपुछ गर्नुका साथै कोठामा भएका ल्यापटप, मोबाइल, सिमकार्ड, पेनड्राइभ लगाएत सामानहरु लिएर गएको बताइएको छ ।

खोजतलासका क्रममा कोठाभित्र रहेका केही सामानहरु छरपस्ट पारिँदा र प्रहरी अधिकारीले छोरासँग गरिएको सोधपुछपछि मानसिक असर परेका पारिवारिक स्रोतले जनाएको छ ।

0 Comments