२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा दुईको मृत्यु

अ+ अ-

कावासोती । नवलपरासीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । लु २ त ६६७८ नम्बरको ट्र्याक्टर भित्री सडक खण्डमा अनियन्त्रित भई बाटादेखि १५ मिटर तल खोलामा खस्दा चालक प्रतापपुर गाउँपालिका–४ का २६ वर्षीय कर्णवीर यादव र विनयी त्रिवेणी गाउँपालिका–१ खोरखोलाका १४ वर्षीय दुर्गा परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।

दुर्घटनामा प्रतापुर–४ का १७ वर्षीय अर्जुन चौधरी र १६ वर्षीय सर्वण कोहार घाइते भएकामा दुवैको चोरमारामा उपचार भइरहेकोे छ ।

आजै गैँडाकोट नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा दुई ट्रक ठोकिँदा तीन जना घाइते भएका छन् । गैँडाकोट–३ थुम्सीमा ना ६ख ४३४३ नम्बरको ट्रक र ना १क ७१३३ नम्बरको ट्रक ठोकिँदा बारा, सिमराका ट्रक चालक २८ वर्षीय भूपराज अधिकारी, ट्रकमा सवार सोही स्थानका २२ वर्षीय राम अधिकारी र २१ वर्षीय आकाश सिंह घाइते भएका छन् । उनीहरुको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । रासस