२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेन्द्रनगरतर्फ जाँदै गरेको बस दाङमा दुर्घटना, दश घाइत, चारको अवस्था गम्भीर

अ+ अ-

दाङ । दाङको लमही नगरपालिका –९ रिहारमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइते भध्ये चारको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार चितवनको नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना६ख १२६४ नम्बरको बस दुर्घटना भएको हो । राति करिब १२ बजेतिर बस दुर्घटना भएको थियो । रिहार नजिकैको जंगलमा यात्रुले शौच गर्ने भनेपछि चालकले बस रोकेको थियो । रोकीराखेको बस आफैं गुडेर सडकबाट १५ मिटर तल खसेको हो ।

घाइतेहरुको लमहीमा उपचार भइरहेको र गम्भीर घाइतेहरुलाई नेपालगञ्ज रिफर गरिएको छ ।

गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर–८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा–६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् ।

बसमा ४० जना यात्रु सवार थिए ।