प्राकृतिक सुन्दर कञ्चनपुरको चुरे पर्वतमा रहेको बेदकोट ताल । धार्मिक पर्यटनको महत्वपूर्ण बेदकोट तालमा आन्तरिक पर्यटकहरुको आवागमन ह्वात्तै बढेको छ ।