२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोक्सीविरुद्धको अभियान सम्पन्न

अ+ अ-

पोखरा । समाजमा यदाकदा देखिने बोक्सी कुप्रथा जस्ता अन्धविश्वास र कुरीतिको अत्न्यका लागि जनचेतना अभिबृद्धि गर्ने उदेश्यले सञ्चालन गरिएको अभियान मङ्लबार सम्पन्न भएको छ । बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा प्रदेशका विभिन्न १० जिल्लामा बोक्सी सो अभियान सञ्चालन गरिएको थियो ।

अभियानअन्तर्गत जिल्लामा सचेतनामूलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन गरिनुका साथै चेतनामूलक गीत प्रस्तुत गरिएको थियो । अभियानअन्तर्गत असार ७ गते मुस्ताङको घरपझोङ, ९ गते बिहान म्याग्दीको बेनी, बेलुकी बागलुङको काठेखोला, ११ गते पर्वतको कुश्मा, १२ गते स्याङ्जाको गल्याङ, १३ गते तनहुँको भिमाद, १४ गते लमजुङको मध्यनेपालमा कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए ।

त्यस्तै असार १५ गते गोरखा सदरमुकाम, १६ गते नवलपुरको कावासोती तथा असार १७ गते कास्कीको माछापुच्छे« गाउँपालिकामा अभियानका कार्यक्रम सम्पन्न भएको उनले बताए । आगामी दिनमा अभियानलाई तराईका जिल्ला केन्द्रित गर्ने योजना रहेको प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले जानकारी दिए ।