पोखराको मुख्य प्रवेशद्धारको रुपमा रहेको विजयपुर खोलामा रु दुई करोड ३० लाखको लागतमा बेलिव्रिज निर्माण गरिदै । पृथ्वीराजमार्गमा पर्ने पक्किपुलको विकल्पमा सो पुल निर्माण गर्न लागिएको हो ।