२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षाका कारण घर भत्केर एकको मृत्यु, राजमार्ग ठाउँ ठाउँमा अवरोध

अ+ अ-

धादिङ । अविरल वर्षाका कारण गजुरी गाउँपालिका वार्ड न– ४ बालुवाडाँडामा घर भत्किदा एक जान बालिकाको मृत्यु भएको छ भने एक जान घाईते भएका छन् ।

मृत्यु हुनेमा कृष्णबहादुर तामाङको छोरी ८ वर्षीय अस्मिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

घर भत्किँदा १२ वर्षीय जयराम तामाङ घाइते भएकोले गाउँमा रहेको मेडिकलमा उपचार भइरहेको छ । २४ घण्टादेखिको लगातारको वर्षाका कारण पृथ्वीराजमार्ग खण्डको विभिन्न स्थामा सडक अवरोध भएको छ ।

वर्षाका कारण पृथ्वीराजमार्ग माथीबाट खनिएका सडकहरुको लेदो सडकमा आएर राजार्ग अवरुद्ध भएको छ । धादिङको बेनिघाट, गल्छी लगायतको स्थानमा सडक अवरुद्ध भएपछि डोजरको सहायताले लेदो हटाइ एकातफी सवारी संचालन गरिएको प्रहरीले जनाएको छ ।

निर्माण कार्य सम्पन्न हुन नपाउदै नीलकण्ठ नगरपालिका स्थित सितल बजारमा सडक भासिएपछि ५ घर भत्किएको छ ।आसपासका एक दर्जन घर जोखिममा परेको छ ।