काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण १५ जिल्लाका सडक अवरुद्ध भएका छन् ।
मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग र कर्णाली राजमार्गमा यातायात अबरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।
मकवानपुर र काठमाडौं जोड्ने सडक सोमबार बिहान ४ बजे एकतर्फी खुले पनि सोमबार बिहान करिब ७ बजेबाट पुनः बन्द भएको प्रहरीले जनाएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक पहिरो आएका कारण फाखेल–काठमाडौं सडक पुनः बन्द भएको हो ।
यस्तो छ अबरुद्ध सडकहरुको विवरण :








