२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सयौँ गैर सरकारी संस्था खारेज

अ+ अ-

डोटी ।  संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

“संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्था तोकिएको समयमा नवीकरण गर्न नआएपछि दर्ता खारेज गरिएको छ”, प्रजिअ पौडेलले भने ।

निवृत्तिभरणको रकमले अक्षयकोष स्थापना

जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ बस्ने स्थानीय धनकुमारी जोशीले आफ्ना स्व पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा रु एक लाख २५ हजारको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्रा र एक छात्रलाई प्रत्येक वर्ष ‘गोपालप्रसाद स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यले उक्त कोषको स्थापना गरिएको जोशीले बताए ।

विसं २०५८ मा डोटी बहुमुखी क्याम्पसबाट सेवा निवृत्त भएका उनका पति गोपालप्रसाद जोशीको विसं २०६३ मा देवसान भएको थियो । धनकुमारी जोशीले श्रीमान्को नामबाट त्रिभुवन विश्वविद्यालयबाट पाउँदै आएको पेन्सनबाट केही रकम बचत गरी उक्त अक्षयकोष स्थापना गगरेका हुन् । गोपालप्रसाद जोशीले विसं २०२० देखि करीब चार दशकसम्म प्राध्यापन सेवा गरेका थिए । डोटी क्याम्पसको स्थापनाकालमा उनको योगदान महत्वपूर्ण रहेको थियो ।