२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला न्यायाधीशको दरबन्दी थप्न प्रस्ताव

अ+ अ-

काठमाडौँ । जिल्ला न्यायाधीशको दरबन्दी थपका लागि प्रस्ताव गरिएको छ । न्यायपरिषदले ४७ जिल्ला न्यायाधीशको दरबन्दी थप गर्न मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेको हो ।

परिषदले तीन चरणमा पदपूर्ति गर्ने गरी दरबन्दी थपको प्रस्ताव गरेको हो ।

दरबन्दी स्वीकृतिबारे मन्त्रीपरिषदबाट कुनै पनि जानकारी नआएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताएका छन् ।

प्रस्तावअनुसार दरबन्दी स्वीकृत भएमा पहिलो चरणमा १७ न्यायाधीशको पदपूर्ति हुनेछ । त्यसपछि त्रमशः १५–१५ जना न्यायाधीको पदपूर्ति हुनेछ । दरबन्दी स्वीकृत भएमा चालू आर्थिकवर्षमा नै पदपूर्तिसमेत हुनेछ ।

हाल जिल्ला अदालतमा २४० न्यायाधीको दरबन्दी रहेको छ ।

यस्तै उच्च अदालतमा १६० र सर्वोच्चमा प्रधानन्यायाधीशसमेत २१ जना न्यायाधीश रहने व्यवस्था छ ।