२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातौं राष्ट्रिय विज्ञान दिवसमा प्रधानमन्त्रीको सम्वोधन : नेपाली जनताका दुःख निवारणका तीन उपाय

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको दुःख निवारणका तीन उपाय बताएका छन् । सातौं राष्ट्रिय विज्ञान दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका दुःख निवारणका तीन उपाय सुल्झाएका हुन् ।

उनले वीर पुर्खाको वंशाणुगत गुण, प्राकृतिक सुन्दरता र विशाल युवा जनशक्तिलाई नेपालीहरुको दुःख निवारणका प्रमुख उपाय भएको उल्लेख गरेका हुन् । उनले भने, ‘हामी वीर पुर्खा र विद्वान पुर्खाका सन्तान हौं । त्यो जीन हामीसँग छ । हाम्रो जीनमा नै खोज अनुसन्धान छ । अहिले भएका पाका वैज्ञानिकहरुले सीमित खोज अनुसन्धान गर्नुपर्‍यो होला । नयाँ पुस्तालाई अवसर छ ।’

समाजलाई विज्ञानसम्मत लैजानुपर्छ भन्दै प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक हिसाबले हामीसँग प्रशस्त सम्भावना छ । युवाको ठूलो जनसंख्या छ । अब हामी विकास गर्न सक्छौं । परम्परागत ढंगले विकास सम्भव छैन । त्यसकारण समाजलाई विज्ञान सम्मत ढंगले लैजानुपर्छ ।’

उनले युवा वैज्ञानिकहरुलाई सरकारले साथ दिने भन्दै उत्साहित भएर काममा लाग्न आग्रह गरे । ‘राजनीतिक वातावरण बनेको छ । अरु वातावरण बनाउनका लागि सरकार तयार छ, बनाउँछ,’ उनले भने, ‘विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने अठोट गरेका छौं । अब शान्तिपूर्ण ढंगले जानुपर्ने छ । त्यसकारण उत्साहित भएर काममा लाग्नुपर्छ ।’