२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीश नरबहादुर शाहीलाई पदमुक्त गर्न न्यायपरिषदको सिफारिस

अ+ अ-

काठमाडौँ । उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट पदमुक्त गर्न न्यायपरिषदले सिफारिस गरेको छ।

गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दाबारे क्षेत्राधिकार मिचेर सुनुवाई गरेको आरोप लागेका शाहीलाई बिहीबारको बैठकले पद अनुकूलको आचरण गरेको नदेखिएको भन्दै पदमुक्त गर्ने निर्णय गरेको परिषदका उपसचिव तथा सूचना अधिकारी टेकनाथ गौतमले बताए ।

गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको भन्दै शाहीसहित न्यायाधीस रामचन्द्र यादव र जीवनहरि अधिकारीमाथि छानविन गर्न सर्वोच्च अदालतले आदेश गरेको थियो।

आन्तरिक राजस्व कार्यालय भरतपुरले सर्वोच्चमा दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र राणाकै इजलासले तीनैजना माथि छानविन गर्न आदेश दिएको थियो। उक्त आदेशसँगै सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको एक सदस्यीय छानबिन गठन भई प्रतिवेदन बुझाएसँगै शाहीलाई स्पष्टिकरण सोधिएकोमा विहिबार बसेको बैठकले उक्त स्पष्टिकरण चित्त बुझ्दो नभएको ठहरसँगै पदमुक्त गर्न सिफारिस गरेको अधिकारी गौतमले बताए ।

न्यायाधीश रामचन्द्र यादव र जीवनहरि अधिकारीले भने छानविन समिति गठन गरेसँगै पदबाट राजीनामा दिएका थिए।

परिषदको सिफारिसपछि प्रधानन्यायाधीशले उनलाई बर्खास्त गर्ने व्यवस्था छ ।