२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बौद्ध साहित्य नेपाली भाषामा अनुवाद

अ+ अ-

काठमाडौं । बौद्ध साहित्यमा महत्त्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ ।

बुद्ध वचन अनुवाद समिति नेपालले गत २ वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरू गरेकोमा उक्त कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको हो ।

शाक्यमुनि बुद्धले दिएको ज्ञानलाई बोध गरी दुःखबाट मुक्ति प्राप्त गर्ने उपाय कौशलका रुपमा प्रज्ञा पारमितालाई लिइएको छ । उक्त कृतिमा ८ हजार पंक्ति रहेकाले त्यसलाई संस्कृत भाषाबाट अष्टसहस्रिका प्रज्ञा पारमिता भनिएको हो ।

पुरानो धार्मिक दस्तावेजका रुपमा रहेको उक्त कृति अनुवादपछि १ हजार ३०० पृष्ठको चाँडै सर्वसाधारणका लागि बजारमा ल्याइने अनुवाद समितिका संयोजक एवं बौद्ध विद्धान् टिका शेर्पाले जानकारी दिए ।

बौद्ध साहित्यको महत्त्वपूर्ण कृति प्रज्ञा पारमिता हो । यसमा २५ हजार पंक्तिको पञ्चबीसंती र १ लाख पंक्तिको सतसहस्रिका प्रज्ञा पारमितासमेत छन् । तिनलाई अनुवाद गर्न बाँकी छ ।

राष्ट्रिय गौरवको आध्यात्मिक परियोजनाका रुपमा लिएको अनुवाद आगामी २ वर्षभित्र यसलाई पूरा गरिने समितिले जनाएको छ ।

यसको लागत करीब ४ करोड रुपैयाँको छ । यसमा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । साहित्यमा आत्म, अनात्मा र शून्यता विषयको दार्शनिक पक्षलाई समेटिएको छ ।