२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्लाहकारबारे प्रधानमन्त्रीलाई पूर्व सचिवको सुझाव : ‘राष्ट्रले सेता हात्ती पालि राख्न सक्दैन र आवश्यक पनि छैन’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकारहरु परिवर्तन गर्न लागेको बारे चौतर्फी चर्चा परिचर्चा भइरहेको छ ।

सल्लाहरुकारहरुबारे बहसहरू चलिरहँदा नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीको कदम अत्यन्तै राम्रो भन्दै महत्वपूर्ण केही सुझावहरु पनि दिएका छन् ।

सम्बन्धित समाचार : मन्त्रिमण्डल पुनर्गठन हुँदै : मन्त्रीदेखि सल्लाहकारसम्म फेर्ने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्रीबाट आफ्ना सबै सल्लाहकार टिमलाई सामूहिक राजीनामा दिन निर्देशन भएको समाचार सत्य हो भने अत्यन्तै राम्रो कदम हुनेछ भन्दै पूर्व सचिव त्रितालले सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाएका हुन् ।

उनले प्रधानमन्त्री लगायतका पदाधिकारीका हालसम्मका सल्लाहकारहरूको कार्यसम्पादनको मूल्याङ्कनका साथै सल्लाहकारहरूको सङ्ख्या र स्तर पनि पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

त्यसैगरी सल्लाहकार राख्नु आवश्यक देखिएका अहिलेसम्मको जस्तो कार्यालयमा अफिस कोठा, पिए तथा गाडी लगायतका सुविधा दिने व्यवस्थामा पनि पुनरावलोकन हुन आवश्यक भएको उनको भनाई छ ।

अन्तमा उनले पूर्व सचिव त्रितालले लेखेका छन्- ‘मेरो विचारमा यस्ता सेता हात्ती पालिराख्न सक्दैन र आवश्यक पनि छैन ।’