२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किरात धर्मगुरु फाल्गुनन्दको १३५औँ जयन्ती

अ+ अ-

काठमाडौं । किरात धर्म गुरु फाल्गुनन्दको १३५औँ जन्मजयन्ती आज देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

फाल्गुनन्दको जन्म वि.स. १९४२ कात्तिक २४ गते इलामको चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बु लिङदेन र आमा हंसमती लिम्बुको कोखबाट भएको थियो । उनले आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षण गरेका थिए।

उनले देशद्रोहीको अभियोग पनि खेप्नु परेको थियो । उनले १९८८ बैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालिन दश लिम्वुवानका प्रतिनिधि बोलाएर किराँत याक्थुङ वृहद चुम्लुङ वोलाएर दशवुँदे सत्य धर्म मुचुल्का पारित गराएका थिए । जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुट्किलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिवशका रुपमा मनाउने गर्छन ।

उनको निधन २००५ साल चैत २२ गते भएको थियो । उनको निधनपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन् ।

उनलाई नेपाल सरकारले २०६६ सालमंसिर १६ गते राष्ट्रिय विभुती घोषणा गरेको थियो ।

नेपाल सरकारले उनलाई राष्ट्रिय विभुती घोषणा गर्नुका साथै उनको फोटो अंकितहुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ । सरकारले किरात धर्ममालम्बी कर्मचारीलाई विदा दिने गरेको छ ।

आज तेह्रथुमको आठराई सक्रान्तिबजारमा फाल्गुनन्दको १५ फिट अग्लो शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।