२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पन्ध्र वर्षीय शेफालीले तोडिन् सचिन तेन्दुलकरको कीर्तिमान

अ+ अ-

काठमाडौं । भारतकी पन्ध्र वर्षीया किशोरी शेफालीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी छन् । भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने कीर्तिमान बनाएकी १५ वर्षीय किशोरीले त्यसको भोलिपल्ट पुनः उक्त सफलता दोहोर्‍याएकी हुन्। शनिवार शेफाली वर्माले वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट खेलमा ४९ बलमा ७३ रन बनाएर सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी हुन् ।

पाँच खेलको श्रृङ्खलाको दोस्रो खेलमा आइतबार उनले ३५ बलमा ६९ रन बनाउँदै भारतलाई १० विकेटको जीत दिलाइन्। शनिवार उनले ३० वर्षदेखि क्रिकेट उत्कृष्ट खेलाडी मानिने तेन्दुलकरको नाममा रहेको सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान तोडेकी थिइन्।

त्यस्तो कीर्तिमान बनाउँदा तेन्दुलकरको उमेर १६ वर्ष २४१ दिन थियो। सन् १९८९ मा फैसलावादमा भएको खेलमा पाकिस्तान विरुद्धको टेस्ट श्रृङ्खलामा उनले अर्धशतक प्रहार गरेका थिए। वर्माले भने सो कीर्तिमान १५ वर्ष २८५ दिनमा बनाएकी हुन। गत अक्टोबरमा दक्षिण अफ्रिका विरुद्धको खेलबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेकी थिइन।

टी–२० क्रिकेटमा खेल्ने उनी सबैभन्दा कम उमेरकी भारतीय खेलाडी हुन्। उक्त खेलमा वर्माले ४६ रन बनाएकी थिइन्। अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान यूएईका काविसा इगोडाबेको नाममा छ जसले १५ वर्ष २६७ दिन हुँदा अर्धशतक बनाएकी थिइन्। रोतक गाउँमा हुर्केकी वर्मा महिलाहरूका लागि क्रिकेट खेल्न आवश्यक व्यवस्था नभएको हुँदा पुरुषको पोसाक लगाएर क्रिकेट एकेडेमी जान्थिन। उनले आफू तेन्दुलकरबाट प्रभावित भएर क्रिकेट खेल्न थालेको बताएकी छन्।