२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसीको स्वास्थ्यमा समस्या : अन्तै लैजान खोज्दा तनाव

अ+ अ-

काठमाडौँ । अनसनरत डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या भएको भन्दै प्रहरीले जवरजस्ती लैजान खोजेपछि डडेल्धुरामा तनाव उत्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेको नेतृत्वमा खटिएको टोलीले माथिको आदेश भन्दै केसीलाई अन्यत्रै सार्न खोजेपछि उनका समर्थकले सडकमा अवरोध गर्दै टायर बालेर चक्काजाम गरेका छन्।

आफूलाई कुनै जानकारी नै नदिई प्रहरीलाई पठाउनु गुण्डागर्दी प्रवृत्ति भएको डा। केसीले बताएका छन् । उनले जनताको लागि लड्न अनसन बसेको बताउँदै आफ्ना माग पुरा गरे मात्र अनसन तोड्ने बताएका छन् ।

अनसन बसेको आठौँ दिन पुग्दा डा् केसीको स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा चिनी र नुनको मात्रा घट्दै गएको र मुटुको धडकन बढिरहेकाले हृदयधातको खतरा रहेको चिकित्कसले बताएका छन् ।