२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रूप ज्योतिको म्याद थपले थप आशङ्का’

अ+ अ-

काठमाडौँ । उद्योगपति एवम् पूर्व अर्थ सहायक मन्त्री रुपज्योतिलाई अनुसन्धान गर्न म्याद थप गरिएको विषय प्रति राष्ट्रिय व्यावसायिक पहल(एनबीआई)ले आपत्ति जनाएको छ ।

रूप ज्योतिलाई लगाइएको आरोप गम्भीर प्रकृतिको ठगी नभएकाले त्यसै आधारमा म्याद थप गरी हिरासतमै राख्ने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव सुरेन्द्रवीर मालाकारद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘….दुई पक्षबिचको लेनदेन कारोबारमा धरौटी रकम समेत राखिएको हुनाले हिरासतमै राख्नुपर्ने प्रकृतिको ठगी मुद्दा हो भन्ने लाग्दैन ।’

चाँडो अनुसन्धान सकेर अदालतमा पेस गर्नुको साटो म्याद थप गरिएको प्रति आशङ्का उत्पन्न भएको वक्तव्यमा उल्लेख छ ।