२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनाथ बालबालिकालाई त्रिपुरासुन्दरी माताको सहयोग

अ+ अ-

डोल्पा । अनाथ बालबालिकालाई माता त्रिपुरासुन्दरीद्धारा झोला सहयोग गरेको छ । डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाका अनाथ बालबालिकाहरुलाइ झोला सहयोग गरिएको हो ।

महिला सामुदायिक सेवा समाज तथा अनाथ बालबालिका संरक्षण केन्द्रकी अध्यक्ष दिलमाया बिष्टले रेखदेख गर्दै आएका अनाथ बालवालिकाहरुलाइ हस्तान्तरण गरिएको हो ।

त्रिपूरासुन्दरी नगरपालिकाका तिनवटा विद्यालयका बालबालिकाहरुले झोला पाएका हुन् । अनाथ संरक्षण केन्द्र त्रिपुराकोटका १५ जना,हिमज्वती आधारभुत विद्यालयका १० जना,भवानी आधारभुत विद्यालयका १० जना र अन्य दलित जनजाति बालबालिका १५ जनालाई झोला वितरण गरिएको हो ।

प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरमा आयोजना गरिएको कार्यक्रममा श्री माता आध्यात्मिक शक्ति केन्द्र भक्तपुरद्धारा ५० जना बालबालिका र अन्य धामी पुजारीहरु सहित गरेर ७९ थान झोला वितरण गरिएको मन्दीरका पूजारीले जानकारी दिएका छन् ।

त्यसैगरी विभिन्न मन्दिरका धामी पुजारी र ब्रामणहरु र झोला बितरणमा सहयोग गर्ने ब्यक्तिलाइ समेत एक–एक वटा झोला बाँडिएको हो । अनाथ,असहाय एवम् विपन्न बालबालिकालाइ थोरै भएपनि राहत महशुस होस भनेर यसबर्ष पनि झोला वितरण गरिएको शक्ति केन्द्र भक्तपुरले जनाएको छ ।

निशुल्क रुपमा झोला पाएपछि बालबालिकाहरु खुशी भएका छन् । शक्ति केन्द्रले गत बर्ष पनि डोल्पाका अनाथ,असहाय र बेसहारा बालबालिकालाई झोला वितरण गरेको थियो ।