काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेकपा अध्यक्ष प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार बिहान राष्ट्रपति हमिद र प्रचण्डबीच होटल म्यारियटमा भेटवार्ता भएको हो ।
भेटमा दुईदेशबीचको आपसी हितका विषयमा कुरा भएको जनाइएको छ ।