२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समितिका पदाधिकारीलाई तालीम

अ+ अ-

बैतडी । बैतडीका सातवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीका लागि सञ्चालन गरिएको तीनदिने तालीम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजना तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहयोगमा सञ्चालन भएको तालीममा न्यायिक समितिका संयोजक, पदाधिकारी र कर्मचारीको सहभागिता थियो ।

न्यायिक समितिका पदाधिकारीलाई स्थानीय स्तरमा न्याय निरुपण गर्दा आवश्यक पर्ने कानूनी ज्ञानका विषयमा पनि तालीममा छलफल भएको उनले बताए । तालीमले न्यायिक समितिका कामहरुलाई प्रभावकारी बनाउन सहयोग पुग्ने पुर्चौंडी नगरपालिकाका न्यायिक समितिका संयोजक जानकी बमले बताए ।

तालीमले न्यायिक समितिले सम्पादन गर्नुपर्ने काम र स्थानीय स्तरमा न्याय निरुपणमा सहयोग पुग्ने मेलौली नगरपालिकाका न्यायिक समितिका संयोजक राधा ओझाले बताए । स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरी स्थानीय स्तरमा न्याय निरुपणमा सजिलो होस् भनेर तालीमको आयोजना गरिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । तीनवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुका लागि दोस्रो चरणमा तालीम सञ्चालन गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।