२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि सुरु गढीमाई मेला

अ+ अ-

काठमाडौं । बाराको गढीमाई मेला आजदेखि सूरु भएको छ । बलीका लागि प्रशिद्ध मानिएको बाराको गढीमाई मेला महागढीमाई–१ स्थित बरियारपुरमा आजदेखि सुरु भएको हो ।

प्रत्येक पाँच-पाँच वर्षमा लाग्ने मेलामा लाखौं भक्तजनको भीड लाग्ने गर्दछ । मेला व्यवस्थापनको लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ । मंसिर १७ र १८ गते वशुवलीको समय तालिका बनाइएको मेला व्इवस्थापन समितिले जनाएको छ ।

मेलामा मंसिर १० गतेदेखि सात सय ट्राफिक प्रहरीसहित नेपाल प्रहरी खटिने जनाइएको छ । सुरक्षाका लागि ६० वटा सिसि क्यामेरा जडान गरिएको छ भने ड्रोनबाट समेत निगरानी गरिने तयारी गरिएको बताइएको छ ।

मेला मंसिर महिनाभरी लाग्नेछ । मेलाको जानकारीका लागि पर्यटन मन्त्री योगेश भट्टराई मंसिर २ गते बाराको बरियारपुरजाने भएका छन् ।