काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेका छन् ।
परिवारसहित ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका राजाले सहभागीहरुसँगै डान्स गरेका छन् ।
पूर्व राजा शाहले रातो र चन्द्र सूर्य गीतसँगै नाचेर सर्प्राइज दिएका थिए ।
उनकोको साथमा बुहारी हिमानी, छोरी प्रेरणा पनि नाइट क्लबमा पुगेका थिए ।
पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाउँदै डान्स गरेका थिए ।
हेर्नुहोस् भिडियो :







