२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस नखाने उद्योग राज्यमन्त्री मोती दुगडको प्रण

अ+ अ-

काठमाडौँ । उद्योग राज्यमन्त्री मोती दुगडले घुस नखाने प्रण गरेका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै उनले प्रधानमन्त्रीको माया तथा सद्भाव र पार्टीको विश्वासले राज्यमन्त्री भएको बताउँदै भगवान साक्षी राखेर घुस नखाने प्रण गरेको बताएका छन् ।

उनले आफूलाई सबै पुगेकोले केही पाउनु नभएको बताउदै कर्मचारीलाई साथ दिन आग्रह गरेका छन् । यतिबेला उद्योगीको मनोबल खस्किएकाले सुधार गर्ने बेला आएको बताउँदै मन्त्री दुगडले उद्योगीलाई रेड कार्पेट ओच्छ्याउने वातावरण बनाउनेसमेत दावी गरेका छन् ।

उद्योगीसमेत रहेका दुगडले आफू राज्यमन्त्री नियुक्त भएलगत्तै व्यवसायी उत्साहित भएको पनि बताए ।