२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा बस्यालको निधनप्रति दुःख व्यक्त

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला समन्वय समिति पाल्पाका प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य दयाराज बस्यालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गर्दै समाज परिवर्तनका लागि गर्नुभएको योगदानको उच्च प्रशंसा गर्दै कम्युनिष्ट आन्दोलनको एक सशक्त योद्धाका रुपमा क्रियाशील रहनुभएका बस्यालको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उनको निधनले शोकमा पर्नुभएका परिवारजन र आफन्तमा समेत गहिरो समवेदना प्रकट गरेका छन् । वगनासकाली गाउँपालिका यम्धा निवासी ६७ वर्षीय उनको गत विहीबार निधन भएको हो ।

प्रधानमन्त्री ओलीले वस्याल एक असल, इमान्दार र निष्ठावान नेताका रुपमा पार्टीपङ्क्ति र बाहिर स्थापित रहेको जनाएका छन् ।

पञ्चायती व्यवस्थालाई उपयोग गरी लोकतान्त्रिक आन्दोलन अघि बढाउने पार्टी राजनीतिक नीतिअनुसार सक्रिय रहँदा उनी जनपक्षीय नेताका रुपमा पाल्पामा स्थापित रहेको विज्ञप्तिमा उल्लेख छ । पाल्पामा शिक्षक आन्दोलनको नेतृत्व गर्दा तत्कालीन पञ्चायती व्यवस्थाले उनलाई सेवाबाट निलम्बन गरेको थियो ।