रौटतहट । भारतीय नम्बर प्लेटका टेम्पोलाई रोक लगाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ । सिमावर्ती भारतीय बजार बैरगनियादेखि रौतहछ सदरमुकाम गौरसम्म गैर कानुनीरुपमा सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटको तीन पांग्रे सवारी साधन टेम्पोलाई रोक लगाउन आदेश जारी गरिएको हो ।
यस्तो छ उच्च अदालत जनकपुरको आदेश :








