२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारी समायोजनमा त्रुटि भएका रहेछन् तिनलाई सच्याउछौं’ : मन्त्री त्रिपाठी

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले कर्मचारी समायोजनमा भएको त्रुटि सच्याउने बताएका छन् ।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री त्रिपाठीले समायोजनमा भएका त्रुटी सच्याउने बताएका हुन् । ‘समायोजनमा कहीँ न कहीँ त्रुटि भएका रहेछन्, मन्त्री त्रिपाठीले भने, तिनलाई सच्याउनुपर्ने हुन्छ, सच्याउछौं’

पहिलो पटक समितिको बैठकमा सहभागी भएका त्रिपाठीले कर्मचारी समायोजनका मुद्दाबारे सकारात्मक धारण राखेका छन् । समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक विचाराधीन छ ।

उनले कर्मचारीको उमेर हद कहिले ५८ कहिले ६० बनाउँदा कार्यान्वयन हुन अप्ठेरो हुने भन्दै त्यसबारे पनि सोच्नुपर्ने बताएका छन् ।