२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्नुपर्ने’

अ+ अ-

जलेश्वर । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्न सिफारिस गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा आज बर्दिवासमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम २०७६ लाई सम्बोधन गर्दै उनले आचारसंहिता उल्लङ्घन गरेर पत्रकारिता गर्ने पत्रकारलाई तीन पटकसम्म चेतावनी दिने र त्यसपछि पनि आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई कालोसूचीमा हाल्ने तथा नेपाल पत्रकार महासङ्घले साधारण सदस्यतासमेत रद्द गर्ने कारवाही गरिने सिफारिस गरिएको बताए।

उनले आर्थिक रुपमा भन्दा नैतिक रुपले नै त्यस्ता पत्रकारलाई कारवाही गरिने व्यवस्था लागू गर्न पत्रकार महासङ्घ अग्रसर रहेको र त्यसै अनुरुप सरकारले व्यवस्था गर्ने विश्वास समेत दिलाए । जिल्लाका करीब चार दर्जन पत्रकार सहभागी रहेको सो कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारका अन्य समस्या, गुनासा र जिज्ञासाको जवाफ दिएका थिए ।