२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै गाउँमा सडक, बिजुली र खानेपानी : मन्त्री गुरुङ

अ+ अ-

बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी दुई वर्षभित्र प्रदेशका सबै गाउँ–बस्तीमा सडक, बिजुली र खानेपानीको सुविधा पुर्‍याइने बताएका छन् । गलकोट नगरपालिका–११ स्थित रत्नलक्ष्मी माविको ६०औँ वार्षिकोत्सव एवं हिरक महोत्सवको आज उद्घाटन गर्दै उनले भने, ‘बजेट, कार्यक्रम पनि पूर्वाधार विकासमा बढी लक्षित छ ।’

मन्त्री गुरुङले कृषिमा अनुदान, आधुनिकीकरण र उद्यमशीलता विकासमा प्रदेश सरकारले लगानी बढाएको उल्लेख गरे । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि पनि प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । मन्त्री गुरुङले भौतिक संरचना अभावका कारण शिक्षाबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिइने बताए । उनले शिक्षा क्षेत्रलाई राजनीतिको प्रभावबाट मुक्त राख्नुपर्ने धारणा राखे ।