२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिलेसम्मकै कान्छी ‘पर्सन अफ द इयर–२०१९’–ग्रेटा थनबर्ग

अ+ अ-

काठमाडौं । टाइम म्यागेजिनको पर्सन अफ द इयर–२०१९मा अहिलेसम्मकै कान्छी किशोरी घोषित भएकी छन् । जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणदायी पात्र बनेकी १६ वर्षीया किशोरी ग्रेटा थनबर्ग टाइम वर्ष व्यक्ति घोषित भएकी हुन् ।

स्विेडिस किशोरी थनबर्गले म्याड्रिडमा चलिरहेको संयुक्तराष्ट्र सङघको एउटा जलवायु सम्मेलनमा बोलेकी थिइन् । उनले सम्मेलनमा नेताहरुलाई काम ढाकछोप गर्न अपनाउने अनेक सिर्जनशील प्रवृत्ति रोक्न आग्रह गरेकी थिइन् ।

गतवर्ष उनले आफ्नो शुक्रबारका कक्षाहरु छोडेर स्वीडिस सांसदबाहिर धर्ना बसेर वातावरणसम्बन्धी हड्ताल सुरु गरेकी थिइन् । त्यसले सामाजिक सन्जालमा ‘फ्राइडे फर फ्युचर’ शब्दावलीलाई चर्चित विश्वव्यपि अभियान बनाएको थियो । सो अभियानले विश्वका दशौंलाख विद्यार्थीहरुलाई प्रदर्शनमा उत्रने प्रेरणा दिएको थियो ।

यो वर्ष उनी नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयनमा परेकी थिइन् ।

उनले न्युयोर्कमा भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेताहरुलाई लक्षित एक आक्रोशपूर्ण मन्तव्य दिएकी थिइन् । उनले भनिन्, ‘खोक्रा शब्दहरुले तपाईँहरुले हाम्रो, मेरो बाल्यकाल चोर्नुभएको छ । हामीहरुले तपाईँहरुलाई हेरिरहेका छौं ।’