२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व युवा सम्मेलनमा नेपाल भ्रमणको निम्तो !

अ+ अ-

काठमाडौँ । विश्व युवा मञ्चको तेस्रो सम्मेलनमा सहभागी हजारौँ युवाहरुलाई नेपाल भ्रमण वर्षको निम्तो दिइएको छ ।

डिसेम्बर १४ देखि १७ सम्म इजिप्टको शर्म एल शेइख सिटीमा आयोजित विश्वका एक सय ६४ देशका सात हजार युवा सम्मिलित मञ्चको तेस्रो सम्मेलनमा सहभागी नेपाली युवाहरुले ‘नेपाल भ्रमण वर्ष २०२०’ बारे जानकारी गराउँदै भ्रमणको निम्तो दिएका हुन् ।

विभिन्न देशबाट नेपाली पोसाकसहित सम्मिलित नेपाली युवाहरुले सम्मेलनमा भ्रमण वर्ष २०२० को पोष्टर र नेपाली झञ्डा प्रदर्शन गर्दै सहभागी युवाहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराएका थिए ।

सम्मेलनमा सहभागी हुन जापानबाट गएका विवेक घिमिरेले विश्वका हजारौँ युवाहरु सम्मिलित सम्मेलनमा नेपाल भ्रमण वर्ष बारे जानकारी दिँदा नेपालबारे उत्सुकता देखाएको बताए । उनीहरुले यसपछि नेपालबारे धेरै थाहा भएको र भ्रमण गर्न इच्छुक रहेको बताएको घिमिरेको भनाई छ ।

दिगो विकासका लागि ग्लोवल एण्ड रिजिनल कोअपरेसन, इन्टरनेशनल पीस एण्ड सेक्यूरिटि, आर्टि फिसियल इन्टेलिजेन्स एण्ड इन्फोरमेसन म्यानेजमेन्ट, वल्र्ड फुड सेक्यूरिटि, इन्भायरोमेन्ट एण्ड क्लाईमेट चेन्ज लगायत विषयमा युवाहरुको सहभागिता र भूमिकाबारे बहस तथा छलफल भएको थियो ।

इजिप्टका राष्ट्रपति अबदेल फटाह इल–सिसिसमेत चारै दिन उपस्थित भएका थिए ।