२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोलिफर्म भेटिएपछि यूकी पानीका सञ्चालक देवेन्द्र श्रेष्ठ पक्राउ

अ+ अ-

काठमाडौँ । पिउनका लागि प्रयोग गरिँदै आएको पानीमा दिसामा हुने कोलिफर्म भेटिएपछि यूकी पानीका सञ्चालक देवेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–२ मा रहेको डिकेएस मिनिरल वाटर उद्योग प्रालि कालाखोलाबाट उत्पादित प्रशोधित (यूकी) पानीको नमूना गुणस्तर परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं पठाइएको थियो। परीक्षण नतिजा गुणस्तरहिन भेटिएपछि प्रशासन कार्यालयले कालोबजार, केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम उद्योग सञ्चालकलाई पक्राउ गरी कारबाहीको लागि अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्गवाङले जानकारी दिए।

कोलिफर्मको जीवाणु हैजा रोगको कारण मानिन्छ । प्रशासन कार्यालयले बुधबार उक्त उद्योगलाई उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाउँदै शिलबन्दी गरेको छ।