२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्ड पुरा नगर्ने ६ ग्यास उद्योगसँग स्पष्टीकरण माग

अ+ अ-

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड पुरा नगर्ने छ ग्यास उद्योगसँग स्पष्टीकरण मागेको छ । तोकिएको मापदण्ड पुरा नगर्ने ती ग्यास उद्योगलाई विभागले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिने ग्यास उद्योगहरुमा एभरेष्ट, श्रीकृष्ट, साइबाबा, क्यावसन्स, भानु र त्रिवेणी छन् ।

अनुगमनका क्रममा ग्यास उद्योगहरुमा नयाँ सिलिन्डरको हावा फाल्ने व्यवस्था नभएको, टियर वेट लिने व्यवस्था नभएको, पर्जिङको व्यवस्था नभएको, वाटर डिप स्टेट(भरि सिलिन्डर डुवाउने व्यवस्था) नभएको, क्लिनिङ एन्ड डाइङको व्यवस्था नभएको , भल्भ मर्मत गर्ने कार्य नभएको, एचसिटी मेसिन सुचारु नरहेको, लिकेज सिलिन्डर ननिकालिएको तथा क्याप्ड नगरिएको भेटिएको विभागले जनाएको छ ।

विभागले स्पष्टीकरण सोधिएका उद्योगहरुलाई १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । चित्त बुझ्दो स्पष्टीकरण नआएमा कानुन अनुसार कारबाही गर्ने विभागले जनाएको छ ।