२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्मीबहादुर निरालाविरुद्ध उजुरी परेन, न्यायपरिषद् सदस्य हुने बाटो खुल्यो

अ+ अ-

काठमाडौं । न्यायपरिषद सदस्यमा सिफारिस लक्ष्मीबहादुर ‘निराला’ खड्का विरुद्ध उजुरी नपरेको संसद सचिवालयले जनाएको छ ।

उजुरी नपरेकाले आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा निरालाले आफ्ना भावी योजना प्रस्तुत गर्दैछन् ।

निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता हुन् । सर्वोच्च अदालतको न्यायाधीश बन्न पदमप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट राजीनामा दिएपछि सरकारले रिक्त पदमा निरालाको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : तत्कालीन शाही सरकारका महान्यायाधिवक्ता न्यायपरिषद् सदस्यमा सिफारिस

गत पुस ८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरे पनि उजुरी भने नपरेको हो । योसँगै उनको न्यायपरिषद् सदस्य हुने बाटो खुलेको छ ।