काठमाडौं । आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। ग्रहण आज राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ।
सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ।
यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्टेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।







