काठमाडौँ । नेपाली सेनाले दुई हजार भन्दा बढी सैन्य तथा प्राविधिक पदको लागि विज्ञापन गरेको छ ।
भर्ना छनौट निर्देशनालयले सैन्य तथा प्राविधिक पदका लागि २ हजार ३ सय २३ जनाको माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन खुलेको दिनदेखि फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
दरखास्त फाराम नेपाली सेनाले निःशुल्क उपलब्ध गराउने भएको छ ।
विज्ञापन :








