२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासकविरूद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक र उप–प्रशासकविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीले आठ लाख घुस लिएको भन्दै अख्तियारले उनीहरूविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले काठमाडौं महानगरपालिका–१ मा रहेको गुठीको जग्गा उसकै नाममा गरिदिने भन्दै घुस लिएको र पछि फिर्ता गरेको सूचनाका आधारमा अनुसन्धान गरेको अख्तियारले जनाएको छ।

सोही सूचनाका आधारमा अख्तियार कार्यालय टंगालबाट खटिएको टोलीले केही समयअघि चौधरी र रेग्मीलाई नियन्त्रणमा लिएको थियो।

उनीहरूले घुस लिएको ९ प्रमाण पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो। साथै, आठ लाख बिगो रकम कायम गरी थप सजाय समेत हुन मागदाबी गरेको छ।