२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम विपत पुर्वतयारी परियोजना डोटीमा लागु हुने

अ+ अ-

डोटी । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा शुक्रवार जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले पश्चिम विपत पुर्वतयारी परियोजना डोटीमा लागु गर्न सहमति दिने निर्णय अनुमोदन गरेको छ ।

अमेरिकी रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पश्चिम विपत पुर्वतयारी परियोजना डोटीको शिखर नगरपालिका र पुर्विचौकी गाउँपालिकामा लागु गर्न प्रस्तावलाई सहमति दिने निर्णय बैठकबाट पारित गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

उनले भने ‘सबैको सहभागितामा गरिएको सर्वपक्षीय बैठकबाट परियोजना सञ्चालन गर्न सहमति दिने निर्णय गरिएको छ सबैको जोड भनेको परियोजनाबाट केही उपलब्धि होस डोटीको विकासमा सहयोग पुगोस् सबैले देख्न पाउन्’।

जनवरी २०२० बाट सुरु भई ३ बर्से अबघी रहेको परियोजनाले डोटीमा बिपत जोखिम न्यूनीकरण सम्बन्धी योजना बनाउने, प्राथमिक उपचार तालिम सञ्चालन गर्ने, समुदायको संकटासन्न अवस्थाको पहिचान गर्ने तथा उत्थानशील समुदायको निमार्ण गर्ने लगायतका थुप्रै उद्देश्यहरू रहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपत व्यवस्थापन विभागका कार्यक्रम अधिकृत शेखर रेग्मीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा जिल्ला समन्वय समिति प्रमुख राम ऐर, डोटी जिल्ला स्थित नगर र गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरू, रुद्धध्वज गणका प्रमुख, प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, राजनितीकदल, पत्रकार नागरिक समाजको सहभागिता रहेको थियो ।