काठमाडौँ । काठमाडौँको नयाा बसपार्कक्षेत्र गांगबुबाट प्रहरीले ५७ जनालाई पक्राउ गरेको छ । बसपार्क शुद्धीकरण अभियान अन्तर्गत गए राति प्रहरीको स्विप अप्रसनका क्रममा गौंगबु क्षेत्रबाट ५७ जना पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोालीले अवैध कार्यामा संलग्न उनीहरु ५७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।







